Youth Initiative (Logo)

NEWSLETTER SUBSCRIPTION

Unsubscribe
Events Calendar
Political Culture, Democracy and Society
Dhulikhel
Friday, 24 Feb 2012 | 09:00 AM

World Updates

असई बनाइदिन्छु भन्दै १ लाख ४० हजार रुपैयाँ असुल्ने पक्राउ

| More

12 Jan 2012, Biratnagar

अजित तिवारी, विराटनगर, पुस २८- असई बनाइदिने प्रलोभन देखाउँदै एक युवासँग एक लाख ४० हजार रुपैयाँ असुलेको अभियोगमा दुई जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेकाको साथबाट प्रहरीले जागिर लगाइदिन लिएको घुस वापतको एकलाख ३० हजार रुपैयाँ समेत बरामद भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका इन्सपेक्टर कमल खत्रीका अनुसार मोरङ कटहरी-५ बस्ने रंजित पोद्दार र हातिमुडा-९ बस्ने संयुक्ता चौधरीलाई पक्राउ गरिएको हो।

असईमा जागिर लगाइदिन १ लाख ४० हजार रुपैयाँ लिए पनि परीक्षामा फेल भएपछि पैसा फिर्ता माग्दा उनीहरुबीच विवाद भइरहेकै बेला प्रहरीले दुबैलाई पक्राउ गरेको हो।

पक्राउ परेका पोद्दार र चौधरीमाथि ठगी मुद्दा चलाइने प्रहरीले जनाएको छ।

  • slide left
  • Human Rights Workshop
  • YAATRa
  • International Year Of Youth
  • slide right
Opinion Poll

तपाईंको विचारमा मत हाल्ने अधिकार कती वर्ष पुगेपछी दिनुपर्छ ?

१६ वर्ष

१८ वर्ष

view results

View AllYI Publications

Publications A a book based on the research/study on youth in politics in Nepal. The distance and relation between youth and politics in Nepal has been discussed in number of ways throughout the book. Three different sections in book are focused on different aspects of Nepali youth,
More

Publications This youth guide is prepared by youth for youth who are interested in starting a youth-led organization. It is intended for youth between the ages of 16-29 who are relatively new to youth-led organization but have the desire to take a leadership role to make a positive contribution in their community.
More

Publications के तपाईं १६ वर्ष पुग्नु भयो ? यदी पुग्नु भयो भने आफ्नो नागरिकताको सक्कल प्रमाणपत्र लग्नुभइ नेपाल भरिका जुनसुकै जिल्ला निर्वाचन कार्यालयमा गई मतदाता सुचीमा नाम दर्ता गर्न सक्नुहुन्छ । यदी नागरिकता प्रमाणपत्र बनाउनुभएको छैन भने बनाईहाल्नु होला ।
More

Find us on Facebook Follow Us on Twitter DISCLAIMER    SITEMAP

Copyright © Youth Initiative, 1999-2012. All rights reserved.
web design by 13Colours.com   |   web programming and hosting by ideaLab