Youth Initiative (Logo)

NEWSLETTER SUBSCRIPTION

Unsubscribe
Events Calendar
Meeting and consultation with DEO
Dang
Wednesday, 09 Nov 2011 | 10:00 AM

Meeting and consultation with DEO
Bharatpur
Wednesday, 09 Nov 2011 | 10:00 AM

College Based Discussion Series
Nepalgunj
Sunday, 06 Nov 2011 | 09:00 AM

Smart Club
Biratnagar
Saturday, 05 Nov 2011 | 03:00 PM

Smart Club
Bharatpur
Saturday, 05 Nov 2011 | 08:00 AM

College Based Discussion Series
Bharatpur
Thursday, 03 Nov 2011 | 09:00 AM

College Based Discussion Series
Bharatpur
Tuesday, 01 Nov 2011 | 09:00 AM

Youth Unity & Cooperation for Peace & Development
Bharatpur
Monday, 24 Oct 2011 | 12:00 PM

Roundtable Discourse Series
Dhangadhi
Monday, 24 Oct 2011 | 09:00 AM

Youth & Self Employment
Pokhara
Friday, 21 Oct 2011 | 11:00 AM

College Based Discussion Series
Dhangadhi
Friday, 14 Oct 2011 | 11:00 AM

Collective Campaign
Dang
Friday, 14 Oct 2011 | 09:00 AM

YI News and Highlights

  • 12 January 2012, Thursday

    असई बनाइदिन्छु भन्दै १ लाख ४० हजार रुपैयाँ असुल्ने पक्राउ

    [ Biratnagar ] - विराटनगर, पुस २८- असई बनाइदिने प्रलोभन देखाउँदै एक युवासँग एक लाख ४० हजार रुपैयाँ असुलेको अभियोगमा दुई जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेकाको साथबाट प्रहरीले जागिर लगाइदिन लिएको घुस वापतको एकलाख ३० हजार रुपैयाँ समेत बरामद भएको प्रहरीले जनाएको छ।

  • 27 December 2011, Tuesday

    सुडान काण्डमा मुछिएका १२ को धरौटी पुनरावलोकन गर्न सर्वोच्चको निर्देशन

    [ Kathmandu ] - सुडानको डार्फरमा खटिएको नेपाल प्रहरीका लागि सामग्री खरिद गर्दा भ्रष्टाचारमा मुछिएका ३६ जना आरोपीमध्ये १२ जनाको धरौटी पुनरावलोकन गर्न आज सर्वोच्च अदालतले निर्देशन दिएको छ। सो मुद्दामा आरोपीमध्ये पूर्वप्रहरी महानिरीक्षक ओमविक्रम राणाको हकमा रु १५ करोड धरौटी लिनेगरी यसअघि भएको आदेशलाई यथावत् राख्दै अन्यको हकमा भने पुनरावलोकन गर्न आदेश दिइएको हो।

  • 27 December 2011, Tuesday

    संविधानसभाको म्याद आदेशविरुद्ध पुनरावलोकन गर्न प्रम र सभामुखको निवेदन

    thumb [ Kathmandu ] - संविधानसभाको म्याद आदेशविरुद्ध पुनरावलोकन गर्न प्रम र सभामुखको निवेदन काठमाडौँ, पुस ११- सर्वोच्च अदालतले छ महिनाको अवधि ननाघ्ने गरी अन्तिम पटक संविधानसभाको समयावधि बढाउन दिएको निर्णयविरुद्ध आज प्रधानमन्त्री तथा संविधानसभाका अध्यक्षबाट छुट्टाछुट्टै पुनरावलोकनको निवेदन परेको छ

  • 22 July 2011, Friday

    दाहालद्वारा वैद्य र भट्टराईलाई छुट्टाछुट्टै भेटेर सहमतिमा आउन आग्रह

    [ काठमाडौं ] - अन्तरद्वन्द्वमा फँसेको एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले सहमति प्रयासका लागि आज बिहान मोहन वैद्य र बाबुराम भट्टराईसँग छुट्टाछुट्टै भेट गरेका छन्। दुई उपाध्यक्षसहित अर्का उपाध्यक्ष नारायणकाजी श्रेष्ठ दाहालविरोधी मोर्चामा संलग्न छन्।

  • 09 May 2011, Monday

    'ज्याला पूरै लियौ, अब संविधान देऊ'

    thumb [ काठमाडौ ] - पछिल्ला केही दिनदेखि इन्टरनेटको सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमा चाखलाग्दो तर गम्भीर नारा सार्वजनिक भएको छ, 'ज्याला पूरै लियौ, अब संविधान देऊ' ।

  • 06 May 2011, Friday

    राजस्व उठाउन भन्सारमा रुद्री

    thumb [ पर्सा ] - वैज्ञानिक युगमा पनि भगवान पुकार्नेको कमी छैन । वीरगन्ज भन्सारका कर्मचारीले पनि राजस्व असुलीका लागि भगवान पुकारेका छन् । बिहीबार उनीहरूले लक्ष्य प्राप्त गर्न रुद्री पूजा गरे ।

  • slide left
  • Human Rights Workshop
  • YAATRa
  • International Year Of Youth
  • slide right
Opinion Poll

तपाईंको विचारमा मत हाल्ने अधिकार कती वर्ष पुगेपछी दिनुपर्छ ?

१६ वर्ष

१८ वर्ष

view results

View AllYI Publications

Publications A a book based on the research/study on youth in politics in Nepal. The distance and relation between youth and politics in Nepal has been discussed in number of ways throughout the book. Three different sections in book are focused on different aspects of Nepali youth,
More

Publications This youth guide is prepared by youth for youth who are interested in starting a youth-led organization. It is intended for youth between the ages of 16-29 who are relatively new to youth-led organization but have the desire to take a leadership role to make a positive contribution in their community.
More

Publications के तपाईं १६ वर्ष पुग्नु भयो ? यदी पुग्नु भयो भने आफ्नो नागरिकताको सक्कल प्रमाणपत्र लग्नुभइ नेपाल भरिका जुनसुकै जिल्ला निर्वाचन कार्यालयमा गई मतदाता सुचीमा नाम दर्ता गर्न सक्नुहुन्छ । यदी नागरिकता प्रमाणपत्र बनाउनुभएको छैन भने बनाईहाल्नु होला ।
More

Find us on Facebook Follow Us on Twitter DISCLAIMER    SITEMAP

Copyright © Youth Initiative, 1999-2012. All rights reserved.
web design by 13Colours.com   |   web programming and hosting by ideaLab